Mix-Max: comedy उखान टुक्का
Showing posts with label comedy उखान टुक्का. Show all posts
Showing posts with label comedy उखान टुक्का. Show all posts

Wednesday, 27 February 2019

नेपाली comedy उखान टुक्का

February 27, 2019 0
नेपाली comedy उखान टुक्का

परिमार्जित comedy नेपाली उखान टुक्का


  1.  जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै
  2.  जुन नेता आए पनि घुस खान नछाड्ने
  3.    कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा
  4. तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
  5.    बादरको पुच्छर टाई न इँजार
  6.    कलिवुडको जात्रा तिघ्राको व्यापार।
  7.   के खोज्छस् नेता ? कुर्सी ।
  8. मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
  9.   न पाउनेले केरा पाको चियामा चोपेर खाको
  10. पण्डितको टुप्पी न एन्टिना न एरिएल
  11. भन्सारमा सुन छ लिन गए हुन्छ
  12.  अर्थ न बर्थको पप गीत गाई , घर छ झुपडी घाटीमा टाई
  13. आमा बाबुको मन छोरा छोरी माथि , छोरा छोरीको मन डिङगो जुत्ता माथि
  14.  जसले बियर फोर्छ , उसको हात गनाउछ ।
  15. नशा भनेको सुर्तीले पनि दिन्छ ।
  16. आफ्नै छोरी नखर्माउली तन्नेरीलाई दोष
  17. खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ
  18.  १२ छोरा १३ नाती , बुढोको मन तरुनी माथि
  19.  मनको लद्दु बियर सँग खा
  20.  जाडो भयो राती अनी बुढी ताती
  21. राजाको काम चारैतिर बदनाम
  22. बादरको पुच्छर टाई न इँजार
  23. तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
  24. कलिवुडको जात्रा तिघ्राको व्यापार।
  25. सीतैंमा पाये भट्टि रीत्तै ।
  26. के खोज्छस् नेता ? कुर्सी ।
  27. घाँटी हेरी हाइनेक किन्नु ।
  28. रातभरि सराप्यो महाजन त जिउदै ।
  29. जोगीको घरमा हिप्पी पाहुना ।
  30. एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।
  31. भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।
  32. जँहा केरा उहिँ मदिसे को देरा ।
  33. रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।
  34. मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
  35. बाहुन को टुप्पी एन्टेना न एरियल ।
  36. कस्ता कस्ता आन्दाेलनमा गए नपत्याउनेहरु घरमा ।
  37. राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङ्गाको बाँङ्गै ।
  38. खाई न पाई दौरामाथि टाई ।
  39. नपाउनेले के पायो काक्रोलाई चियामा चोबेर खायो ।
  40. आजकालका केटी स्टाइलको भारी
  41. टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।
  42. आमा बाबुलाई समस्या टार्न गार्हो
  43. छोराछोरीलाई भने स्टाईल नै प्यारो
  44. श्रीमती कति बाठी
  45. बोका स्टाईलको केश काटी
  46. तोङ्बा तान्ने छोरालाई ईन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन् ।
  47. प्रेमिकाले छोडेको कहिले कहिले
  48. लभलेटर लेख्छन् आहिले
  49. घिच्न जान्दैनन् पकाउनेलाई दोष ।
  50. दाह्रि हेरि शेभ गर्नु ानुहार हेरि प्रेम गर्नु ।
  51. आमा पनि ब्युटी छोरि पनि ब्युटी
  52. बाउले गर्नु पर्ने चुलाको ड्युटी
  53. जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।
  54. प्रशासनमा घुसखोरी
  55. जनता बोल्दैनन् मुख फोरी ।
  56. जेठी बुढीको राम्रो कुरा तितो
  57. कान्छीको चाहिँ झटारो नै मिठो ।