परिमार्जित comedy नेपाली
उखान टुक्का
- जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै
- जुन नेता आए पनि घुस खान नछाड्ने
- कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा
- तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
- बादरको पुच्छर टाई न इँजार
- कलिवुडको जात्रा तिघ्राको व्यापार।
- के खोज्छस् नेता ? कुर्सी ।
- मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
- न पाउनेले केरा पाको चियामा चोपेर खाको
- पण्डितको टुप्पी न एन्टिना न एरिएल
- भन्सारमा सुन छ लिन गए हुन्छ
- अर्थ न बर्थको पप गीत गाई , घर छ झुपडी घाटीमा टाई
- आमा बाबुको मन छोरा छोरी माथि , छोरा छोरीको मन डिङगो जुत्ता माथि
- जसले बियर फोर्छ , उसको हात गनाउछ ।
- नशा भनेको सुर्तीले पनि दिन्छ ।
- आफ्नै छोरी नखर्माउली तन्नेरीलाई दोष
- खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ
- १२ छोरा १३ नाती , बुढोको मन तरुनी माथि
- मनको लद्दु बियर सँग खा
- जाडो भयो राती अनी बुढी ताती
- राजाको काम चारैतिर बदनाम
- बादरको पुच्छर टाई न इँजार
- तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
- कलिवुडको जात्रा तिघ्राको व्यापार।
- सीतैंमा पाये भट्टि रीत्तै ।
- के खोज्छस् नेता ? कुर्सी ।
- घाँटी हेरी हाइनेक किन्नु ।
- रातभरि सराप्यो महाजन त जिउदै ।
- जोगीको घरमा हिप्पी पाहुना ।
- एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।
- भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।
- जँहा केरा उहिँ मदिसे को देरा ।
- रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।
- मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
- बाहुन को टुप्पी एन्टेना न एरियल ।
- कस्ता कस्ता आन्दाेलनमा गए नपत्याउनेहरु घरमा ।
- राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङ्गाको बाँङ्गै ।
- खाई न पाई दौरामाथि टाई ।
- नपाउनेले के पायो काक्रोलाई चियामा चोबेर खायो ।
- आजकालका केटी स्टाइलको भारी
- टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।
- आमा बाबुलाई समस्या टार्न गार्हो
- छोराछोरीलाई भने स्टाईल नै प्यारो
- श्रीमती कति बाठी
- बोका स्टाईलको केश काटी
- तोङ्बा तान्ने छोरालाई ईन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन् ।
- प्रेमिकाले छोडेको कहिले कहिले
- लभलेटर लेख्छन् आहिले
- घिच्न जान्दैनन् पकाउनेलाई दोष ।
- दाह्रि हेरि शेभ गर्नु ानुहार हेरि प्रेम गर्नु ।
- आमा पनि ब्युटी छोरि पनि ब्युटी
- बाउले गर्नु पर्ने चुलाको ड्युटी
- जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।
- प्रशासनमा घुसखोरी
- जनता बोल्दैनन् मुख फोरी ।
- जेठी बुढीको राम्रो कुरा तितो
- कान्छीको चाहिँ झटारो नै मिठो ।
No comments:
Post a Comment