joke - Mix-Max

joke

बच्चा
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
 आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।


जगडम्बा रड

हाकु : सधैँ सागको टर्रकारी खाँडा खाँडा वाक्क लागिसक्यो बुरी, अरु केहि नयाँ बनाउन आउँदैन टलाई ? ? पुतली: सागको तरकारीमा त iron हुन्छ नि मेरो राजा ।
 हाकु: अनि दिन-दिनै iron ख्वाएर मेरो आचीबाट जगडम्बा रड निकाल्ने बिचार छ कि क्या हो टेरो म्याम्पका !!!!


सेरेको फासी दिनुभन्दा अगाडिको ईच्छा

 ईन्स्पेक्टर सेरेसँग: तलाई फासी दिनुभन्दा अगाडि तेरो कुनै ईच्छा छ????
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
 सेरे: हजुर सर, मलाई टाउको तल खुट्टा माथि गरेर फासी दिनुहोला …..

No comments:

Post a Comment